मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वावलम्वन लघुवित्तद्धारा साफेबगर नगरको कोरोना कोषमा आर्थिक सहयोग

सिता महता अछाम। स्वावलम्वन लघुवित्त वित्तीय संस्था लिमिटेड उपशाखा कार्यालय साफेबगर अछामले नगरपालिकाको कोरोना भाईरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आर्थिक सहयोग गरेको छ । शाखाले साँफेबगर नगरपालिकाको कोषमा १० हजार रुपैयाँ सहयोग गरेको हो । बैंकका निमित्त कार्यालय प्रमुख देब बहादुर साउद नगर पालिकाका नगर प्रमुख कुल बहादुर कुवरलाई १० हजार रुपैयाँ सहयोग…