मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अनिवार्य रुपमा दादुरा रुबेला विरुद्धको खोप लगाऔं : जनस्वास्थ्य निरीक्षक बुढा

देशका विभिन्न जिल्लाहरूमा दादुरा रुबेला खोप लगाइने अभियान सुरु हुँदैछ। सोही अभियान अन्तर्गत ९ महिनादेखि ५ वर्ष सम्मका सबै बालबालिकालाई अनिवार्य दादुरा रुबेला खोप लगाउनु पर्दछ । हामीले पञ्चदेवल विनायक नगरपालिकामा यही फाल्गुन १४ गतेदेखि १९ गतेसम्म दादुरा रुबेला खोप अभियान सञ्चालन गर्दैछौँ।दादुरा रुबेला खोप अभियान सञ्चालन गर्नु पूर्व हामीले यही फाल्गुन ८ गते दादुरा…