- वेदप्रकाश तिमील्सैना आजभोलि मेरो मन उदास छ । अनुहारमा हाँसो छैन । मनमा प्रसन्नता रत्तिभर छैन । जोस जागरका साथ मन चंगा भयो भने मात्रै खिन्नता हुन्न। यतिबेला म उदास - निराश छु । त्यसैले उदासीमा केही राम्रो लाग्दैन । मनमा प्रसन्नता भएन भने कुनै कुरा रुचिकर हुँदैन । दुई महिना अघि सम्म म…