मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका ५ स्थानीय तह पूर्ण खोप सुनिश्चित घोषणा

अछाम : जिल्लाका ५ स्थानीय तह पूर्ण खोप सुनिश्चित घोषणा भएका छन् । जिल्लालाई नै पुर्णखोप सुनिश्चित घोषणा गर्न लक्ष्य अनुसार ५ ओटा पालिका पूर्ण खोप सुनिश्चित घोषणा भएका हुन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका, कमलबजार नगरपालिका, रामारोशन गाउँपालिका, तुर्माखाँद गाउँपालिका र ढकारी गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भइसकेका छन् । पूर्ण खोप सुनिश्चित…