ब्यानर

गेटा मेडिकल कलेजको निर्देशकमा जोशी

धनगढी- राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद जोशीको सरुवा भएको छ। जोशीको गेटा मेडिकल कलेजमा सरुवा गरिएको हो। 

उनलाई मेडिकल कलेजको अस्पताल निर्देशकको जिम्मेवारी दिएर सरुवा गरिएको छ। 

सरकारले सुरुमा गेटामा मेडिकल कलेजमा अस्पताल सञ्चालन गर्ने योजना बनाएको छ।

अस्पताल सञ्चालनपछि स्वास्थ्य प्रतिष्ठानको मोडालिटीमा सञ्चालन गर्ने सरकारको तयारी छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

क्यान्सरका ७३ प्रतिशत बिरामीको रोग धेरै ढिला पहिचान हुने
सर्वसाधारणको पहुँच बाहिर चिकित्सा शिक्षा,
तपाईंको खुट्टा धेरै निदाउँछ? यी रोगका लक्षण पनि हुनसक्छ
यस्ता छन् दही-चिउराका फाइदा