शिक्षा / स्वास्थ्य

अछामका ईन्जिनियर न्यौपानेलाई स्वर्ण पदक

अछाम : अछाम जिल्ला घर भएका ईन्जिनियर नरेश न्यौपानेलाई स्वर्ण पदका प्रदान गरिएको छ । सुदूरपश्चिम बिश्वबिद्यालयको दोश्रो दिक्षान्त समारोहमा उनलाई स्वर्ण पदक प्रदान गरेको हो ।

सुदूरपश्चिम बिश्वबिद्यालय अन्र्तगत २०७५ सालको स्नातक तह ईन्जिनियरिगं संकायको परिक्षामा सर्बोत्कृष्ट अंक प्राप्त गरेका न्यौपानेलाई स्वर्ण पदक प्रदान गरिएको थियो ।

उनि शुक्रबार बिश्वबिद्यलयको केन्द्रिय कार्यालय महेन्द्रनगरमा दिक्षित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नियमित कफी सेवनले गम्भीर रोगबाट जोगाउँछ
मोबाइल चार्जमा राखेर कुरा गरिरहनु भएको त छैन ?
आजदेखि पर्सिसम्म नै वर्षाको सम्भावना, सातै प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने
चौरपाटीका ३६ विद्यालयमा इन्टरनेट जडान हुँदै