राजनिति

बिनायक घट्नालाई राजनितिक रंग दिन खोजियो : कांग्रेस सभापती शाह (अडियो सहित)

नेपाली कांग्रेस अछामका सभापती पुष्प बहादुर शाहले बिनायक घट्नामा दोषी जो सुकै भएपनि कडा कारबाही हुनुपर्ने बताएका छन् । घट्नाका दोषी कोही उन्कन नहुने र घट्नाको अनुसन्धानको पाटोलाई सबै क्षेत्रबाट सहज बनाउनु पर्ने बताए ।

घट्नालाई राजनितिक रंग दिन खोजिएको आशंक व्यक्त गर्दै सभापती शाहले खुला रुपमा अनुसन्धान हुनु दिनुपर्ने र धमिलो पानीमा माछा मार्ने काम कोही कतैबाट हुन नहुने उनको भनाई छ ।

सभापती शाहको भनाई

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

शेरबहादुर कुँवरले कहिल्यै पनि पदको लागि मरिहत्ते गर्नुभएन: अध्यक्ष नेपाल
भौतिक संरचनाको निर्माण र शैक्षिक क्षेत्रमा गुणस्तर ल्याउन प्रतिबद्द छु : अध्यक्ष साउद
कांग्रेस महामन्त्रीद्वयले देउवालाई भने– एसपीपी सधैँका लागि बन्द गरिदिनुहोस्
किटानी जाहेरी गरिएका व्यक्तीहरुलाई पक्राउ गर्नुपर्ने बिनोदका आफन्तको माग