राजनिति

बिनायक घट्नाको लागि सर्बदलिय बैठकको औचित्य छैन : अध्यक्ष बोहरा (अडियो सहित)

अछाम : नेकपा एमाले अछामका अध्यक्ष चन्द्र बोहराले बिनायक घट्नाको बारेमा किटानी जाहेरी आईसकेपछि सो आधारमा अनुसन्धान र छानबिन हुनुपर्ने बताएका छन् । घट्नामा दोषी उम्कन नहुने र निर्दोष फस्न नहुने एमालेको धारणा रहेको बताए ।

अपराधी जो सुकै भएपनि कानुनी कठघरामा उभ्याउनु पर्ने र पिडितका परिवारले न्याय पाउनु पर्ने बताएका छन् ।

अध्यक्ष बोहराको भनाई

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

शेरबहादुर कुँवरले कहिल्यै पनि पदको लागि मरिहत्ते गर्नुभएन: अध्यक्ष नेपाल
भौतिक संरचनाको निर्माण र शैक्षिक क्षेत्रमा गुणस्तर ल्याउन प्रतिबद्द छु : अध्यक्ष साउद
कांग्रेस महामन्त्रीद्वयले देउवालाई भने– एसपीपी सधैँका लागि बन्द गरिदिनुहोस्
किटानी जाहेरी गरिएका व्यक्तीहरुलाई पक्राउ गर्नुपर्ने बिनोदका आफन्तको माग