मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा ३० वडाको नतिजा सार्वजनिक

अछाममा ३० वडाको नतिजा सार्वजनिक


अछाममा ३० वडाको नतिजा सार्वजनिक भएको छ। जसमा काङ्ग्रेस १४, एमाले ९, माओवादी केन्द्र ४, नेकपा एस २ र स्वतन्त्र १ वडामा बिजयी भएका छन् ।

यी हुन् कांग्रेसले जितेका वडा

१. तुर्माखाँद १ उपेन्द्र रावल (काग्रेस)
२. मंगलसेन नगरपालिका १३ हिक्मत बोगटी (काग्रेस)
३ . कमलबजार १० मा भिम बहादुर बिष्ट (काग्रेस)
४. बान्नीगढी जयगढ गा. पा. १ गजेन्द्र खड्का (काग्रेस)
५. ढकारि गा. पा. ८ उद्धवराज उपाध्याय (काग्रेस)
६. रामारोशन ३ गणेश साउद (काग्रेस)
७. कमलबजार २ दीर्घ टमट्टा (काग्रेस)
८. ढकारी ५ कर्ण बहादुर साउद (काग्रेस)
९. चौरपाटी १ सिउँडीमा विरबहादुर थापा (काग्रेस)
१०. तुर्माखाद गापा २ नरेन्द्र शाही (नेपाली काङ्ग्रेस)
११. मेल्लेख गापा ८ महेश ठकुल्ला (काङ्ग्रेस)
१२. चाैरपाटी गापा २ रण बहादुर साउद (काङ्ग्रेस)
१३. बान्निगढि २ नेत्र ब .साउद (काङ्ग्रेस)
१४. तुर्माखाद ७ भिम बहादुर चलाउने (काङ्ग्रेस)

#नेकपा माओवादी केन्द्रले जितेका वडाहरु:-

१. रामाराेशन गाउपालिका १ चक्र ब .साउद (नेकपा माओवादी केन्द्र)
२. रामारोशन २ मीन परियार (नेकपा माओवादी केन्द्र)
३. बान्निगढी ६ मा जगत थापा (नेकपा माओवादी केन्द्र)
४. मेल्लेख गा. पा. १ दिल बहादुर धामी (नेकपा माओवादी केन्द्र)

#नेकपा एमालेले जितेका वडाहरु:-

१. कमलबजार १० कमल बजगाई (एमाले)
२. ढकारी ७ राम थापा (एमाले)
३. तुर्माखाँद ८ धमाली निरक बहादुर शाही (एमाले)
४. कमलबजार ८ प्रजाबहादुर बोगटी (एमाले)
५. बान्नीगढी जयगढ ५ टंक बहादुर साउद (एमाले)
६. मंगलसेन नगरपालिका ५ झंकर भाट (एमाले)
७. रामाराेशन ४ तर्कराज उपाध्याय (एमाले)
८. कमलबजार ७ सेरा निर्प बाेहरा (एमाले)
९. कमलबजार ३ बयाला नन्द सि कुवर (एमाले)

#नेकपा एसले जितेका वडाहरु:-

१. ढकारी गापा ६ प्रकाश थापा (नेकपा एस)
२. ढकारि गापा ४ पहल थापा (नेकपा एस)

अन्य:-१. कमलबजार १ भक्त बहादुर बोहरा (स्वतन्त्र)