ग्यालरी

हिउले सेताम्मे ठुलासैन

अछाम : जिल्लाको सदरमुकाम नजिकको ठुलासैन बजार हिउले सेताम्मे बनेको छ। २०५२ साल पछिको सबै भन्दा बढी र बाक्लो मात्रामा हिउ परेपछि बजार सेताम्मे बनेको हो।

शुक्रबार र सनिबार लगातार हिउ परेको हो।

तस्बिर : टेक बहादुर थापा र कमल रावल

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मनमग्न मधुमास : नवविवाहित जोडीका लागि नेपालका पाँच नयाँ गन्तव्य 
अछाममै पहिलो पटक ठुलो धनराशीको फुटबल प्रतियोगिता (फोटो फिचर)
‘अवार्ड’ प्राप्त यो तस्बिरमा के छ त्यस्तो खास?
नाक ताछिएको काँठ [फोटोफिचर]