मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस क्षेत्र नं. १ प्रदेश सभा ‘ख’ को सदस्यमा ३ जना मनोनित

कांग्रेस क्षेत्र नं. १ प्रदेश सभा ‘ख’ को सदस्यमा ३ जना मनोनित


अछाम । नेपाली काग्रेस अछाम क्षेत्र नम्बर १ प्रदेश सभा ख को बैठक बिभिन्न निर्णय गर्दे सम्पन्न भएको छ । प्रदेश सभा ख का सभापति पदम बहादुर खड्काको सभापतित्वमा बसेको बैठकले ३ जनालाई प्रदेश सभा सदस्यहरुमा मनोनित गरेको छ ।

बैठकले मेल्लेख गाउँपालिका वडा नम्बर १ का कपुर सिह धामी, वडा नम्बर २ का टेक बहादुर धामी र वडा नम्बर ८ का टिकाराम ठकुल्लालाई मनोनित गरेको हो

प्रदेश सभाको बैठकले अधिबेशन र महाधिबेशनको समिक्षा गर्नुका साथै आर्थिक बिषयमा छलफल गरेको छ । प्रदेश सभा कार्यसमितिका पदाधिकारी, सदस्यहरु तथा पूर्व जिल्ला पाटी सचिब टेक बहादुर साउद, कोषाध्यक्ष झकर साउद लगायतको उपस्थिति रहेको थियो ।