कर्णाली प्रदेश

अछाम घर भएका रमेश बुढाको सुर्खेतमा मोटरसाइकल चोरी

सुर्खेत । कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरमा सोमबार राती एउटा मोटरसाइकल चोरी भएको छ ।
अछामको पन्चदेवल बिनायक नगरपालिका ५ का ईन्जिनियर रमेश बुढाको मोटरसाइकल चोरी भएको हो । सोमबार राती साढे ८ बजे कवर्ड हल नजिकबाट कर्णाली प्रदेश ०१-००२ प ९३७९ नम्बरको कालो निलो पल्सर बाईक चोरी भएको हो ।
पन्चदेवल ईन्जिनियरिङ्ग एण्ड कन्सल्टेन्सीको नाममा रहेको उक मोटरसाइकल खोजिका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएको गाडी मालिक ईन्जिनियर रमेश बुढाले जानकारी दिए ।
उक्त निवेदनमा चोरीमा संङलग्नलाई कार्वाहिको माग गरिएको छ ।
पछिल्लो समय सुर्खेतमा मोटरसाइकल चोरीको संख्या बढेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इलाका प्रहरी कार्यालय विनायकले ‘तपाईको मास्क खोई’ अभियानलाई निरन्तरता दिने
सुदूर र कर्णालीकोे सिमाना बेलखेतमा हेल्थ डेस्क स्थापना, चौखुट्टेमा पनि स्वास्थ्यकर्मी खटाईयो
अछामका प्रजिअ सहित ५ जनामा कोरोना : आकस्मिक बाहेकका सबै सेवा बन्द
माघी पर्वको अवसरमा भोली सुदूरपश्चिमभर बिदा