मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाम घर भएका रमेश बुढाको सुर्खेतमा मोटरसाइकल चोरी

अछाम घर भएका रमेश बुढाको सुर्खेतमा मोटरसाइकल चोरी


सुर्खेत । कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरमा सोमबार राती एउटा मोटरसाइकल चोरी भएको छ ।
अछामको पन्चदेवल बिनायक नगरपालिका ५ का ईन्जिनियर रमेश बुढाको मोटरसाइकल 犀利士 चोरी भएको हो । सोमबार राती साढे ८ बजे कवर्ड हल नजिकबाट कर्णाली प्रदेश ०१-००२ प ९३७९ नम्बरको कालो निलो पल्सर बाईक चोरी भएको हो ।
पन्चदेवल ईन्जिनियरिङ्ग एण्ड कन्सल्टेन्सीको नाममा रहेको उक मोटरसाइकल खोजिका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएको गाडी मालिक ईन्जिनियर रमेश बुढाले जानकारी दिए ।
उक्त निवेदनमा चोरीमा संङलग्नलाई कार्वाहिको माग गरिएको छ ।
पछिल्लो समय सुर्खेतमा मोटरसाइकल चोरीको संख्या बढेको छ ।