राजनिति

एमाले अछामको ८ औँ जिल्ला अधिबेशन : ७ सय ५० मत खस्यो

अछाम : नेकपा एमाले अछामको ८ औँ जिल्ला अधिबेशनको मतदान प्रक्रिया सकिएको छ ।

२३ गते उद्घाटन भएको जिल्ला अधिबेशनको २७ गते आज मात्रै मतदान भएको थियो । ७ सय ६२ जना मतदाता रहेको अधिबेशनमा ७ सय ५० मत खसेको छ ।

दुईवटा समुह मार्फत चुनावी प्रतिष्पर्धा भएको थियो । एमाले नेता प्रकाश शाह र अर्का नेता चन्द्र बोहराको प्यालन बिच प्रतिष्पर्धा भएको छ ।

दुबै टिमले छुट छुट्टै टिम घोषणा गरी चुनावी प्रतिष्पर्धा गरेका छन् । दुबै टिमले आफुलाई जित्ने दाबी गरेका छन् ।

मतदान सकिए पछि अब केही समयमा नै मतगणना हुने मतदान स्थलमा रहेका पत्रकार रोमन भट्टले बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

२० देशमा राजदूत नियुक्त हुँदै, यी हुन् चर्चामा रहेका अनुहार ।
प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने
प्रेस चौतारी अछामको अध्यक्षमा टेकबहादुर थापा सर्वसम्मत
एमाले साँफेबगर नगर कमिटीद्वारा नव निर्वाचित जिल्ला सदस्यलाइ सम्मान