ग्यालरी

प्रधानसेनापति शर्माकाे भारत भ्रमण तस्बिरमा हेर्नुहाेस्

काठमाण्डाै – भारत भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय सेनाध्यक्ष एमएम नरवणेबीच भेटघाट तथा छलफल भएकाे छ । 

भेटवार्ताका क्रममा नेपाली सेनाका प्रधान सेनापति र भारतका स्थल सेनाध्यक्षबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा द्विपक्षीय छलफल भएको थियो । 

छलफलअघि प्रधानसेनापति शर्माले राष्ट्रिय समर स्मारकमा वीर शहीदहरूको सम्मानमा पुष्प गुच्छा अर्पण गर्नुभएको थियो । त्यसैगरी उहाँको सम्मानमा साउथ ब्लक लनमा भारतीय सेनाको एक टुकडीले सम्मान गारद अर्पण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सिद्धेश्वर प्रभामा खेलिएको युद्धकालीन कला–भुवा नाच (फोटो फिचर)
जिन्दगीमा एक पटक घुम्नैपर्ने ठाउँ (तस्बिरहरू)
पवन मधुश्रीको लोक दोहोरी गीत ‘जुनी’ सार्वजनिक (भिडियोसहित)
अवार्ड जित्न सफल दुई राम्रा नेपाली फिल्म, हेर्नुहोस् युट्युबमा