प्रदेश समाचार

करेन्ट लागेर डोटीमा एक महिलाको ज्यान गयो

डोटी – डोटीको शिखर नगरपालिका वडा नम्बर ९ मा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ ।

मोबाइल चार्ज गर्ने क्रममा शिखर नगरपालिका-९ मल्लिसाँझकी ३० वर्षीया राधिका रोस्याराको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक एवं सह–प्रवक्ता रवीन्द्र चन्दले जानकारी दिए ।

त्यस्तै शिखर नगरपालिका–११ बारपाटामा २० वर्षका शिशिर साउद घाइते भएका छन् ।

घाइते साउदको राजपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अछाममा मनाईने १० दिवसीय केदारनाथ मेला आज सम्पन्न
१० दिनसम्म चल्ने अछामको एकमात्र केदारनाथ मेलाको नवौँ दिन आज रात्री मेला सहित धामी खला नाच्ने
सरोकारलालाई जानकारीमुलक कार्यक्रम कमलबजार नगरपालिकामा सम्पन्न
उच्चशिक्षा नीति तथा प्रादेशिक विश्वविद्यालयका बारेमा अछाममा अन्तरक्रिया