ग्यालरी

अछाममा जिप दुर्घटना : ४ जनाको मुत्यु – (हेर्नुस् दुर्घटना स्थलको फोटोहरु)

अछाम । अछाममा जिप दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ ।

जिल्लाको पन्चदेवल बिनायक नगरपालिका १ कुईकामा आईतबार राती भएको जीप दुर्घटनामा गाडी चालक सहित १४ जना बढी घाईते भएका छन ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सिद्धेश्वर प्रभामा खेलिएको युद्धकालीन कला–भुवा नाच (फोटो फिचर)
जिन्दगीमा एक पटक घुम्नैपर्ने ठाउँ (तस्बिरहरू)
पवन मधुश्रीको लोक दोहोरी गीत ‘जुनी’ सार्वजनिक (भिडियोसहित)
प्रधानसेनापति शर्माकाे भारत भ्रमण तस्बिरमा हेर्नुहाेस्