मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा जिप दुर्घटना : ४ जनाको मुत्यु – (हेर्नुस् दुर्घटना स्थलको फोटोहरु)

अछाममा जिप दुर्घटना : ४ जनाको मुत्यु – (हेर्नुस् दुर्घटना स्थलको फोटोहरु)


अछाम । अछाममा जिप दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ ।

जिल्लाको पन्चदेवल बिनायक नगरपालिका १ कुईकामा आईतबार राती भएको जीप दुर्घटनामा गाडी चालक सहित १४ जना बढी घाईते भएका छन ।