शिक्षा / स्वास्थ्य

यी हुन् स्वस्थ जीवनका लागि अपनाउनुपर्ने १५ तरिका

काठमाडौं– मानिसले स्वस्थ रहनुपर्छ भन्‍ने जान्दाजान्दै पनि आफ्नो आनीबानीमा सुधार गर्न नसक्दा र कस्को आनीबानीले स्वास्थ्यमा कस्तो असर गर्छ भन्‍ने नजान्दा अस्वस्थकर जीवन बाँच्‍न बाध्य हुने गरेका छन्। 

शारीरिक स्वास्थ्यका लागि खाना अनिवार्य आवश्यक्ता हो। सही र सन्तुलित ढंगले खान जानिएन भने मानिस रोगको सिकार हुन्छ। स्वस्थ खाना खानको लागि अपनाउनुपर्ने १५ सजिला तरिकाहरु :

– शाकाहारी बन्‍ने

– खाना खान नछोड्नुहोस्

– थोरै खाना धेरैपटक खानुहोस्

– प्रशोधन नगरिएका होल फुड खानुहोस्

– बाहिर खाना खानुभन्दा घरमा बनाउनुहोस्

– खानाको योजना बनाउनुहोस्

– मेडिटेरियन खानाहरु खानुहोस्

– प्याकेटको खानेकुरा किन्नु अघि लेवल हेर्नुहोस्

– क्रन्ची खाजा खानुहोस्

– दिमाग लगाएर खानुहोस्

– पानी धेरै पिउनुहोस्

– खाजाहरु आफ्नो झोलामा राख्नुहोस्

– ताजा फलफूल नभएमा मात्रै फ्रिजमा राखेको खानेकुरा खानुहोस्

– फ्रुट फ्लेवर्ड जुस होइन, ताजा फलफूल रोज्नुहोस्

– खाना खाँदा टेबलमा राखेर खानुहोस्

– प्रशोधन नगरिएको मासु छान्नुहोस्

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

पेट किन बढ्छ? कसरी घटाउने?
यो वर्ष नेपालको आर्थिक वृद्धि दर तीन दशमलव नाै प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण
तपाईंको कम्प्युटरमा विन्डोज ११ छैन ? यसरी गर्नुहोस् नि:शुल्क डाउनलोड
२० अर्ब नयाँ नोट साटियो, साना दरका मात्र सवा ८ अर्ब