मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यी हुन् स्वस्थ जीवनका लागि अपनाउनुपर्ने १५ तरिका

यी हुन् स्वस्थ जीवनका लागि अपनाउनुपर्ने १५ तरिका


काठमाडौं– मानिसले स्वस्थ रहनुपर्छ भन्‍ने जान्दाजान्दै पनि आफ्नो आनीबानीमा सुधार गर्न नसक्दा र कस्को आनीबानीले स्वास्थ्यमा कस्तो असर गर्छ भन्‍ने नजान्दा अस्वस्थकर जीवन बाँच्‍न बाध्य हुने गरेका छन्। 

शारीरिक स्वास्थ्यका लागि खाना अनिवार्य आवश्यक्ता हो। सही र सन्तुलित ढंगले खान जानिएन भने मानिस रोगको सिकार हुन्छ। स्वस्थ खाना खानको लागि अपनाउनुपर्ने १५ सजिला तरिकाहरु :

– शाकाहारी बन्‍ने

– खाना खान नछोड्नुहोस्

– थोरै खाना धेरैपटक खानुहोस्

– प्रशोधन नगरिएका होल फुड खानुहोस्

– बाहिर खाना खानुभन्दा घरमा बनाउनुहोस्

– खानाको योजना बनाउनुहोस्

– मेडिटेरियन खानाहरु खानुहोस्

– प्याकेटको खानेकुरा किन्नु अघि लेवल हेर्नुहोस्

– क्रन्ची खाजा खानुहोस्

– दिमाग लगाएर खानुहोस्

– पानी धेरै पिउनुहोस्

– खाजाहरु आफ्नो झोलामा राख्नुहोस्

– ताजा फलफूल नभएमा मात्रै फ्रिजमा राखेको खानेकुरा खानुहोस्

– फ्रुट फ्लेवर्ड जुस होइन, ताजा फलफूल रोज्नुहोस्

– खाना खाँदा टेबलमा राखेर खानुहोस्

– प्रशोधन नगरिएको मासु छान्नुहोस्