मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डेउडा गायक फुलारा अस्ताए

डेउडा गायक फुलारा अस्ताए

सुदूर आज

धनगढी : लोक तथा डेउडा गायक डिल्लीराज  फुलाराको निधन भएको छ। डोटीको शिखर नगरपालिका वडा नम्बर ६ चुडीका फुलाराको शुक्रबार निधन भएको हो।

केही समयदेखि बिरामी रहेका उनको घर नजिकै निधन भएको हो। फुलाराका बझाङ जाने गाडी लगायतका दर्जनौ गीत चर्चामा थिए।