कला साहित्य / मनोरञ्जन

डेउडा गायक फुलारा अस्ताए

धनगढी : लोक तथा डेउडा गायक डिल्लीराज  फुलाराको निधन भएको छ। डोटीको शिखर नगरपालिका वडा नम्बर ६ चुडीका फुलाराको शुक्रबार निधन भएको हो।

केही समयदेखि बिरामी रहेका उनको घर नजिकै निधन भएको हो। फुलाराका बझाङ जाने गाडी लगायतका दर्जनौ गीत चर्चामा थिए। 
 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

गणेश जंग रावलले निर्देशन गरेको गोठालो गीत सार्वजनिक (भिडियो सहित)
असोज २६ गते नेपाली चलचित्र रिलिज हुने, निर्मातालाई ५५ प्रतिशत सेयर
गायक रावलको दोस्रो गित “सम्झना आउछकी” सार्वजनिक (भिडियो सहित)
इन्दिरा लेख्छिन्–उसले सोध्यो म सँग विवाह गर्छौ ?, मैले भनेँ– एस