प्रदेश समाचार

अछाममा भालुको आक्रमणबाट एकजना घाइते

अछाम : मा भालुको आक्रमणबाट एकजना घाइते भएका छन। जिल्लाको कमलबजार नगरपालिका ६ बिरपथ डुप्केका देबिराम ढकाल भालुको आक्रमणबाट घाइते भएको जिल्ला अछाम प्रहरीले जनाएको छ।

अछाम स्याउले नजिकैको जंगलमा ढकाललाई भालुले आक्रमण गरेको बताईएको छ। ढकालको अनुहारमा चोट लागेको प्रहरीले जानकारी दिएको छ।

ढकाल बुढाखोला सामुदायिक वनका रक्षकसमेत हुन्। उनको जिल्ला अस्पताल मंगलसेनमा उपचार भईरहेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

थुकसम्म निल्न नमिल्ने जितिया व्रत
दातृ निकायकाे कार्यक्रम कार्यान्वयन गर्नेमा यस बर्ष वाक नेपाल उत्कृष्ट
विद्यालय नियमित सँन्चालन राख्नका लागि सबैले सोच्नु पर्छ
सर्बसम्बत नेतृत्व चयन गर्दै कांग्रेस कमलबजारको नगर अधिवेशन सम्पन्न