मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेल्लेखमा जिप दुर्घटना

मेल्लेखमा जिप दुर्घटना

सुदूर आज

अछाम : जिल्लाकाे मेल्लेख गाउँपालिकामा मे १ ज २१५ नम्बरको जिप दुर्घटना भएकाे छ । मेल्लेखकाे चाैखुट्टे बाट वडा न ६ शाेडषादेवीमा हिजाे राति बिरामी लिन गएकाे जीप मेल्लेख काटेगाउ सेरा खाेलामा माेडने क्रममा दुर्घटना भएकाे हाे ।

जिप सडक बाट करिब १ सय मिटर तल खसेकाे छ । जिपमा अरु सवार कुनै नभएकाले मानवीय क्षति भने कुनै भएकाे छैन।

चालक भने हाम फालेर सुरक्षित रहेकाे कुनै चाेटपटक नलागेको बताईएको छ ।