प्रदेश समाचार

मेल्लेखमा जिप दुर्घटना

अछाम : जिल्लाकाे मेल्लेख गाउँपालिकामा मे १ ज २१५ नम्बरको जिप दुर्घटना भएकाे छ । मेल्लेखकाे चाैखुट्टे बाट वडा न ६ शाेडषादेवीमा हिजाे राति बिरामी लिन गएकाे जीप मेल्लेख काटेगाउ सेरा खाेलामा माेडने क्रममा दुर्घटना भएकाे हाे ।

जिप सडक बाट करिब १ सय मिटर तल खसेकाे छ । जिपमा अरु सवार कुनै नभएकाले मानवीय क्षति भने कुनै भएकाे छैन।

चालक भने हाम फालेर सुरक्षित रहेकाे कुनै चाेटपटक नलागेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

कर्णाली नदीमा नुहाउने क्रममा दुई बालबालिका बेपत्ता
पालिका स्तरिय परिचयात्मक गोष्ठि कमलबजार नगरपालिकामा सम्पन्न
सुदूरपश्चिम घर भएका डीआइजी प्रविण श्रेष्ठलाई सेवामै राख्न सर्वोच्चको आदेश
सुदूरपश्चिममा आत्महत्याको डरलाग्दो अवस्था, ५ वर्षमा २६४५ जनाले देह त्यागे