बिदेश

मोदी र देउवाबीच टेलिफोन वार्ता, भारतले तत्कालै कोरोना खोप उपलब्ध गराउने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ ।

परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार दुई प्रधानमन्त्रीबीच सोमबार सौहार्दपूर्वक कुराकानी भएको थियो ।

भारतीय प्रधानमन्त्री मोदीले नेपाललाई तत्कालै कोरोना खोप उपलब्ध गराउने विश्वास दिलाएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी गराएकी छन् ।

https://platform.twitter.com/embed/Tweet.html?dnt=false&embedId=twitter-widget-0&features=eyJ0ZndfZXhwZXJpbWVudHNfY29va2llX2V4cGlyYXRpb24iOnsiYnVja2V0IjoxMjA5NjAwLCJ2ZXJzaW9uIjpudWxsfSwidGZ3X2hvcml6b25fdHdlZXRfZW1iZWRfOTU1NSI6eyJidWNrZXQiOiJodGUiLCJ2ZXJzaW9uIjpudWxsfX0%3D&frame=false&hideCard=false&hideThread=false&id=1417044795390763010&lang=en&origin=https%3A%2F%2Fbaahrakhari.com%2Fnews-details%2F323789&sessionId=b830d6221d70fc42b0e047a315f9f5ddd4f28670&siteScreenName=12khari&theme=light&widgetsVersion=82e1070%3A1619632193066&width=550px

In a cordial telephone conversation today, Prime Minister of India @narendramodi congratulated Prime Minister @DeubaSherbdr. The two PMs discussed further strengthening of bilateral relations. PM India assured early supply of COVID Vaccines to Nepal.@PaudyalBR @sewa_lamsal— MOFA of Nepal 🇳🇵 (@MofaNepal) July 19, 2021

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बादरको ग्याङ फाइट हुँदा थाइल्यान्डमा ट्राफिक जाम
भारतको जयगढमा जमिन भासिँदा ३६ जनाको मृत्यु
अफगानी शरणार्थीका लागि बाइडेन प्रशासनको १ अर्ब डलर
पूर्वक्रिकेटर नवजोत सिंह बने पञ्जाब कांग्रेसको अध्यक्ष