मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्वक्रिकेटर नवजोत सिंह बने पञ्जाब कांग्रेसको अध्यक्ष

पूर्वक्रिकेटर नवजोत सिंह बने पञ्जाब कांग्रेसको अध्यक्ष


काठमाडौं– क्रिकेटरबाट राजनीतिमा लागेका नवजोत सिंह सिद्धू पञ्जाब कांग्रेसको अध्यक्ष बनेका छन्। पार्टी अध्यक्ष सोनिया गान्धीले सिद्धूलाई पञ्जाब कांग्रेसको जिम्मेवारी सुम्पिएका हुन्। 

पञ्जाब कांग्रेसको राजनीतिमा लामो समयदेखि मुख्यमन्त्री अमरिन्दर सिंह र नवजोत सिंंह सिद्धूबीच रस्साकस्सी चलिरहेको छ।