प्रदेश समाचार

सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारको अगामी आर्थिक वर्ष २०७८/२०७९ को नीति तथा कार्यक्रम सुरु भएको छ।

प्रदेश प्रमुख गंगाप्रसाद यादवले बिहीबार प्रदेश सभाको आठौं बैठकमार्फत नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेका हुन्।

प्रदेश सरकारले प्रत्येक असार १ गते बजेट कार्यक्रम ल्याउनुपर्ने र त्यसको १५ दिने अगाडि नीति तथा कार्यक्रम ल्याउनुपर्ने कानूनी प्रावधान रहेको छ। तर चालुवर्षमा निकै ढिलाइ गरी नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

साँफेबगरका नगर प्रमुख भन्छन् ‘अनुमति मिले तलब भत्ता रोकेर भएपनि कोरोनाको खोप किन्छु’
कृषी तथा पशुपालनमा लगानी गर्दै तुर्माखाँद गाँउपालिका, वडा नं. ७ का १५ जना कृषकलाई ६० बाख्रा बितरण
कमलबजार पिसिआर प्रयोगशालालाई पञ्चदेवल विनायक नगरको १० लाख सहयोग
निजि क्षेत्रको ५० लाख लगानीमा अछाममै सबैभन्दा ठुलो नर्सरी संचालन