मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

६ हजार २५ जना संक्रमित थपिए, ५ हजार ९०४ संक्रमणमुक्त

६ हजार २५ जना संक्रमित थपिए, ५ हजार ९०४ संक्रमणमुक्त


काठमाडौं– आज बिहीबार देशभर ६ हजार २५ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

त्यसैगरी ५ हजार ९०४ जना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ७५ जना संक्रमितको मृत्यु भएको छ। 

अहिलेसम्म नेपालमा ५ लाख ७६ हजार हजार ९३६ जनालाई संक्रमण पुष्टि भएको छ, जसमध्ये ४ लाख ६७ हजार ४६७ जना संक्रमणमुक्त भएका छन् भने ७ हजार ६३० जनाको मृत्यु भएको छ। 

अहिले १ लाख १ हजार ८३९ जना संक्रमित आइसोलेसनमा छन्। पछिल्लो २४ घण्टामा १ हजार ५६२ पीसीआर र ३२११ एन्टीजेन परीक्षण भएको छ।