मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री ओलीले आज दिउँसो २ बजे शपथ लिँदै

प्रधानमन्त्री ओलीले आज दिउँसो २ बजे शपथ लिँदै

सुदूर आज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो २ बजे शपथ लिने भएका छन् । शपथको तयारी गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले बाह्रखरीलाई जानकारी दिए । 

बिहीबार एमालेका अध्यक्ष ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको ठूलो दलको हैसियतमा पुनः प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । उनी संविधाको धारा ७६ (३) अनुसार नियुक्त भएका हुन् ।

विपक्षी गठबन्धनले धारा ७६ (२) अनुसार बहुमतको दाबी नगरेपछि उनलाई नियुक्त गरिएको हो ।