प्रदेश समाचार

अछाममा थप एक कोरोना संक्रमितको मृत्यु

अछाम । जिल्लामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

जिल्लाको चौरपाटी गाँउपालिका ४ का ४८ बर्षिय पुरुषको मृत्यु भएको हो ।

कोरोना संक्रमित भएपछि उनि बयालपाटा अस्पतालको आईश्वलेसनमा उपचाररर्थ थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

साँफेबगरका नगर प्रमुख भन्छन् ‘अनुमति मिले तलब भत्ता रोकेर भएपनि कोरोनाको खोप किन्छु’
कृषी तथा पशुपालनमा लगानी गर्दै तुर्माखाँद गाँउपालिका, वडा नं. ७ का १५ जना कृषकलाई ६० बाख्रा बितरण
कमलबजार पिसिआर प्रयोगशालालाई पञ्चदेवल विनायक नगरको १० लाख सहयोग
निजि क्षेत्रको ५० लाख लगानीमा अछाममै सबैभन्दा ठुलो नर्सरी संचालन