मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा थप एक कोरोना संक्रमितको मृत्यु

अछाममा थप एक कोरोना संक्रमितको मृत्यु


अछाम । जिल्लामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

जिल्लाको चौरपाटी गाँउपालिका ४ का ४८ बर्षिय पुरुषको मृत्यु भएको हो ।

कोरोना संक्रमित भएपछि उनि बयालपाटा अस्पतालको आईश्वलेसनमा उपचाररर्थ थिए ।