मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महेन्द्र राज बराल र समीक्षा अधिकारीको ‘सानुमाया ’ गीतमा जिबेश र दियाको अभिनय

महेन्द्र राज बराल र समीक्षा अधिकारीको ‘सानुमाया ’ गीतमा जिबेश र दियाको अभिनय

सुदूर आज

काठमाडौँ : गायक महेन्द्र राज बराल र गायिका समीक्षा अधिकारीको  नयाँ गीत ‘सानुमाया ’ गीतको भिडियो सार्वजनिक भएको छ । ‘सानुमाया ’ एक प्रेमपुर्ण कोमल  भावको स्पन्दन हो जसमा जिबेश गुरुङ र दिया जी सीको अभिनय रहेको छ ।

‘सानुमाया ’ को भिडियोमा  किरण दाहाल र बिबेक मगरको  निर्देशन तथा कथा रहेको छ।

यस गीतमा शब्द तथा संगीत हरि लम्साल को रहेको छ भने यो गीत महेन्द्र राज बराल  युटुब च्यानल बाट सार्वजनिक गरिएको छ ।

‘सानुमाया ’ अघि महेन्द्र राज बरालको तिमी कहाँ , जोगी हैन भोगी , नभए सहारा , बोलिदेउ  सान्नानी , रूमालै चिनो धोइधोइ  , जस्ता गीतहरुबाट दर्शकको मन जित्न  सफल भैसकेका छन् ।