प्रदेश समाचार

अछाममा सोमबार ७४ जनामा कोरोना पुष्टी

अछाम । अछाम जिल्लामा सोमबार ७४ जनामा कोरोना पुष्टी भएको छ । जिल्लाको कमलबजार प्रयोगशालामा गरिएको परिक्षण अनुसार १७ महिला र ५७ पुरुषमा कोरोना पुष्टी भएको प्रयोगशालाले जनाएको छ ।

सबैभन्दा बढी कमलबजार नगरपालिका अन्र्तगत ४० जना पुरुष र ७ जना महिला गरी ४७ जना, साँफेबगर नगरपालिका अन्र्तगत ८ पुरुष ५ महिला गरी १३ जना र तुर्माखाँद गाँउपालिका अन्र्तगत ९ पुरुष र ५ महिला गरी १४ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

साँफेबगरका नगर प्रमुख भन्छन् ‘अनुमति मिले तलब भत्ता रोकेर भएपनि कोरोनाको खोप किन्छु’
कृषी तथा पशुपालनमा लगानी गर्दै तुर्माखाँद गाँउपालिका, वडा नं. ७ का १५ जना कृषकलाई ६० बाख्रा बितरण
कमलबजार पिसिआर प्रयोगशालालाई पञ्चदेवल विनायक नगरको १० लाख सहयोग
निजि क्षेत्रको ५० लाख लगानीमा अछाममै सबैभन्दा ठुलो नर्सरी संचालन