मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आयुर्वेद चिकित्सकसँग निःशुल्क परामर्श चाहिए यी नम्बरमा फोन गर्नुहोस्

आयुर्वेद चिकित्सकसँग निःशुल्क परामर्श चाहिए यी नम्बरमा फोन गर्नुहोस्

सुदूर आज

काठमाडौं – नेपाल आयुर्वेद विद्यार्थी समाजले आयुर्वेद चिकित्सकसँग निःशुल्क स्वास्थ्य परामर्श लिन चाहाने सर्वसाधारणका लागि लागि चिकित्सकको  सूची प्रकाशन गरेको छ।

समाजले कोरोना महामारीको अवस्थालाई दृष्टिगत गर्दै स्वास्थ्य संस्थाहरुमा हुने चाप र जोखिम न्यूनिकरण गर्ने उद्देश्यले यो व्यवस्था सुरु गरेको हो। “अहिले मुलुकका विभिन्न स्थानहरुमा निषेधाज्ञा जारी छ,” समाजका कार्यवाहक अध्यक्ष डा आभाष आचार्यले भने, “बिरामीलाई चिकित्सकहरुसँग परामर्श लिन सहज होस् भन्ने उद्देश्यले यो सुविधा दिन लागेका हौं।”

आयुर्वेद चिकित्सकको नाम एवम् सम्पर्क नम्बर

चिकित्सकको नामसम्पर्क नम्बरडा. बंश दीप खरेल९८५१०६०९३४डा. पुनेश्वर केशरी९८४४०५७१७०डा. शंकर प्रसाद पौडेल९८५११४०१३२डा. शोभा राम सुवेदी९८४१३६५३७०डा. बुद्धि प्रसाद पौडेल९८५१०९३६५५डा. विनय कुमार९८५५०६४८११डा. इश्वर ज्ञवाली९८४१०३६६०९डा. प्रशान्त कुमार सिंह९८०८९१५७५९डा. अशोक कुमार महतो९८४१९१८१३१डा. अशिम बैद्य९८४१४९५५३६डा. शारदा खनाल९८४५५४८३४५डा. मुक्तराज लामिछाने९८४९०३८५१८डा. प्रवीण कुमार यादव९८४९६७९२३०डा. नितेश कान्दु९८४९१९३४७८डा. दिपक भुषाल९८५६०१००५२डा. राम प्रबोध चौधरी९८४२८३८८११डा. आलोक कुमार पाण्डे९८५७८२४७२५डा. निरज योगी९८४९०००४५३डा. विवेक गुप्ता९८४३८१५३७३डा. पंकज कुमार साह९८४३०६०५६३डा. अमृत भण्डारी९८४११८५७६८डा. देवी कुमार गौतम९८५२६५२३४८डा. सुवर्ण पौडेल९८५५०२४४७८डा. उपेन्द्र यादव९८४५०९७६८९डा. ऋषि केशव भूसाल९८५६०४०२२२डा.सुनिल मण्डल९८०८३५५८५०डा. कृष्ण प्रसाद ज्ञवाली९८६४४९८४६६डा. सुजित कर्ण९८४९०१७१८८डा. हेमन्त शाही९८४८२३२२०८डा. सन्तोष सिंह थापा९८४९६२३३३४डा. सागर न्यौपाने९८४७३२७७५८डा. रमेश कुमार चौधरी९८०७४४८६७८डा. धनविर बुढा९८५५०८१३०९डा. धिरेन्द्र महतो९८५११२०१२१डा. नरेन्द्र लामिछाने९८५७८३४८६२डा. सुरज पन्त९८४५८५८९५०डा. खुम बहादुर डाँगी९८४३२१४२५२डा. विश्वजित झा९८४४११६७०६डा. बिबश बास्तोला९८५६०२१५६२डा. देवेन्द्र कुमार यादव९८४४१०९२३५डा. खिम प्रसाद भुसाल९८४७८७८६४०डा. प्रतिमा पौडेल९८६०५०९५८५डा. वर्षा पौडेल९८६३४६५०१४डा. शिव प्रसाद सुवेदी९८४२०८५४५६डा. छबिन्द्र उपाध्याय९८६८०८५८४०डा. पवन यादव९८०४८२५०४९ डा. अशोक कुमार यादव९८४५१८४०९८