मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डिभी २०२२ को नतिजा आज, यसरी हेर्न सकिन्छ

डिभी २०२२ को नतिजा आज, यसरी हेर्न सकिन्छ

सुदूर आज

काठमाण्डौँ । अमेरिकी डाईर्भसिटी भिसा २०२० को नतिजा आज प्रकाशित हुने भएको छ । गत अक्टोबर अनलाईन मार्फत आबेदन दिएकाहरुको नतिजा आज प्रकाशन हुन लागेको हो ।

नतिजा नेपाली सयम अनुसार आज राती ९ बजेर ४५ मिनेट देखी हेर्न सकने अमेरिकी राजदुतावास नेपालले जनाएको छ ।
नतिजा https://dvprogram.state.gov/ मा गएर हेर्न सकिनेछ ।

नतिजा हेर्दा आबेदन दिदाँ प्राप्त भएको कन्फर्मेशन नम्बरको प्रयोग गर्नुपर्नेछ ।

<blockquote class=”twitter-tweet”><p lang=”ne” dir=”ltr”>आज मे ८ अर्थात वैशाख २५ गते नेपाली समयअनुसार रातिको ९:४५ बजेबाट डिभी २०२२ का लागि तपाईंले दिनुभएको आवेदनको नतिजा <a href=”https://t.co/fKzs0pT00j”>https://t.co/fKzs0pT00j</a> मा गएर निशुल्क हेर्न सकिनेछ, र नतिजा हेर्न आवेदन दिंदा तपाईंलाई उपलब्ध गराइएको कन्फर्मेशन नम्बरको प्रयोग गर्नुपर्नेछ। <a href=”https://t.co/1SrxeSX2fI”>pic.twitter.com/1SrxeSX2fI</a></p>&mdash; U.S. Embassy Nepal (@USEmbassyNepal) <a href=”https://twitter.com/USEmbassyNepal/status/1390964579832799235?ref_src=twsrc%5Etfw”>May 8, 2021</a></blockquote> <script async src=”https://platform.twitter.com/widgets.js” charset=”utf-8″></script>