मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सगरमाथामा आरोहणको तयारी (तस्बिरहरू)

सगरमाथामा आरोहणको तयारी (तस्बिरहरू)

सुदूर आज

काठमाण्डाै – सगरमाथा हिमाल आरोहणका लागि आरोहीहरू अन्तिम तयारीमा जुटेका छन् । सम्भवतः यही हप्ता शिखरसम्मको बाटो खुलाइने भएकाले आरोहीहरू शिखर आरोहणको अन्तिम तयारीमा जुटेका हुन् ।

आरोहीहरू माथिल्ला शिविरहरूमा जाने र फर्कने गरिरहेका छन् । यसो गर्दा शरीर उचाइमा जानका लागि अनुकूल बन्ने पर्वतारोहीहरू बताउँछन् । अहिले चौथो शिविरसम्म बाटो तयार भइसकेको छ । मौसम अनुकूल हुनासाथ शिखरसम्मको बाटो तयार गरेर वसन्त ऋतुको आरोहण सुरु गर्ने पर्वतारोहणको व्यवस्थापन गरिरहेका कम्पनीहरूले बताएका छन् । 

आधार शिविर भन्दा माथिका केही तस्बिरहरू– 

फोटो सौजन्य : इम्याजिन नेपाल