शिक्षा / स्वास्थ्य

देशभर १७७५ संक्रमित निको भई डिस्चार्ज

फाइल फोटो

काठमाडौं- आज देशभर १ हजार ७७५ जना व्यक्ति निको भई डिस्चार्ज भएका छन्।

स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका अनुसार देशभर १७७५ कोरोना संक्रमित भएका व्यक्ति निको भई डिस्चार्ज भएका हुन्। हालसम्म २ लाख ८७ हजार ७९० जना संक्रमित निको भइसकेका छन्।

आज देशभर ७ हजार ६६० जना संक्रमित भएका छन्। हालसम्म ३ लाख ५१ हजार ५ जना व्यक्ति संक्रमित भइसकेका छन्।

देशभर ५५ संक्रमित मृत्यु भएसँगै हालसम्म ३ हजार ४१७ जना संक्रमितको मृत्यु भएको छ।  हाल सक्रिय संक्रमितको सख्ंया ५९ हजार ७९८ पुगेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अछाममा ब्लड बैँक नहुदाँ रगत अभाव कायमै, रक्तदानमा दारी ग्याङ अछाम सक्रिय
…अनि कहिल्यै फाइट खेलिन आमा
घरमा बस्दाबस्दै अक्सिजनको मात्रा घट्न थाले कोभिडका बिरामीले गर्नैपर्ने कुरा
यसरी ढलेको थियो देउवा सरकार