मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माओवादी स्थायी कमिटी बैठक बस्दै, सरकारलाई दिएको समर्थन फिर्ता होला ?

माओवादी स्थायी कमिटी बैठक बस्दै, सरकारलाई दिएको समर्थन फिर्ता होला ?

सुदूर आज

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजेका लागि डाकिएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । 

बैठकमा समसामयिक विषयमा छलफल हुने उनले बताए ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताउँदै आए पनि हालसम्म लिएको छैन ।

प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले नयाँ सरकारको विषयमा निर्णय नगर्दा अन्योल भएको माओवादी नेताहरु बताउँछन् ।

फाइल तस्बिर