मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तालिम सिकेर ब्यावसाय्मा लागे नगरले सहयोग गर्ने नगर प्रमुख बिष्टको प्रतिबद्धता

तालिम सिकेर ब्यावसाय्मा लागे नगरले सहयोग गर्ने नगर प्रमुख बिष्टको प्रतिबद्धता


अछाम : गरीबि निबारणका लागि लघु उद्यम बिकास कार्यक्रम अनतरगत ब्याबसाय सचेतना शुरु तथा लैङ्गिक समानता तालिमको कमलबजार नगरपालिका वडा न. २ बजुडामा उदघाटन गरीएको छ ।

वडा न.२ का वडा अध्यक्ष रण बहादुर खडकाको अध्यक्षतामा भएको तालिमको उदघाटन कमलबजार नगरपालिका नगर प्रमुख ओमप्रकास बिष्टले गरे ।

तालिमको उदघाटन गर्दै नगर प्रमुख बिष्टले सहभागिले तालिममा सिकेका कुरा ब्यावहारमा ल्याउनु पर्ने बताए । तालिम सिकेर ब्यबसायमा लागे नगरसकारले पनि सहयोग गर्ने उनको भनाइ थियो ।

गरीबिको चपेटामा परेका समुदायलाइ सिपमुलक तालिम दिई ब्यबसाहिक बनाउने उदेश्यले संचालान गरीएको तालिमको उदघाटन कार्यक्रममा नगर उपप्रमुख भुमिसरण ढकाल बजगाइ, नि. प्रमुख प्रसासकिय अधिकृत खडग बहादुर बिष्ट वडा न.९का वडा अध्यक्ष दुर्गा प्रसाद बजगाइ, कार्यपालिका सदस्य जानकि देबि बिष्ट वडा सदस्य नरेस ढोलि रेडियो कमलबजारका स्टेसन मेनेजर अमर धामि लगायतको सहभागिता रहेको थियो ।

कमलबजार नगरपालिकाको को आयोजनामा भएको तालिममा उद्यम सिल बन्न इच्छुक ३७ जनाको सहभागिता रहेको गरीबि निबारणका लागि लघु उद्यम बिकास कार्यक्रमका फोकल प्रसन राम बहादुर बिष्टले जानकारी दिए । चैत्र १६ गते देखि २४ गते सम्म संचालन हुने तालिमको सहजिकरण पुष्पा सापकोटा र अम्बिका बिकले गरीरहेका छन् ।