मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रव्यापी बृहत चित्रकला प्रतियोगिता २०७७ स्थगित

राष्ट्रव्यापी बृहत चित्रकला प्रतियोगिता २०७७ स्थगित


अछाम । अछामको रामारोशनमा हुने भनेको राष्ट्रव्यापी बृहत चित्रकला प्रतियोगिता २०७७ स्थगित भएको छ । कोभिड १९ को संक्रमण बढेसंगै प्रतियोगिता स्थगित भएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।

चैच १५ गते का लागि जिल्ला प्रशासन कार्यालय अछाम र रामारोशन क्षेत्र विकास समितीद्धारा आयोजना गरिएको प्रतियोगिता स्थगित भएको हो ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला सुरक्षा समिती र रामारोशन क्षेत्र विकास समितीको बैठकले अर्को सुचना नभएसम्म चित्रकला प्रतियोगिता स्थगित गरिएको छ ।