मुख्य समाचार

कांग्रेसले भन्यो- ओलीले स्वेच्छाचारिता देखाए

काठमाडौं । प्रदेश २ का प्रमुख तिलक परियारलाई बर्खास्त गरेको विषयलाई कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारिता भन्दै विरोध जनाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बाह्रखरीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले आफैँले घोषणा गरेको निर्वाचनमा आचारसंहिता लागिनसकेको भए पनि नैतिक आचरण भने गुमाउँदै गएको बताए ।

सरकारको सिफारिसमा राष्ट्रपतिले परियारलाई शुक्रबारमात्रै बर्खास्त गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

विप्लव समूहका वार्ता टोली काठमाडौंमा, आजै अनौपचारिक वार्ता
पार्टीको आधिकारिकता हामीले पाइसक्यौँ : प्रचण्ड
ओलीलाई कसले दियो धम्की ? सुरक्षा निकाय भन्छ- हावादारी हल्ला
मलाई शारीरिक हमला हुन सक्छ, ज्यान तलमाथि भयो भने अनौठो नमान्नु : ओली