मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा तीनजनामा नयाँ प्रजातिको भाइरस पुष्‍टि

नेपालमा तीनजनामा नयाँ प्रजातिको भाइरस पुष्‍टि


काठमाडौं । बेलायतबाट नेपाल आएका तीनजनामा नयँ प्रजातिको भाइरस भएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै तीनजनामा नयाँ प्रजातिको भाइरस भएको पुष्टि गरेको हो ।

उनीहरुको स्वाब जिन सिक्वेन्सिङका लागि गत पुस २७ गते हङकङ पठाइएको थियो ।

नयाँ भाइरस देखिएकामा २८ वर्षीया महिला, ६७ र ३२ वर्षीय पुरुष रहेको पनि विज्ञप्तिमा उल्लेख छ । – बारह्खरी

No description available.