ब्यानर

२४ घण्टामा विश्वमा १० हजार ५१६ कोरोना संक्रमितको मृ’त्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा ६ लाख २० हजार ७४४ जना कोरोना संक्रमित थपिएका छन् । विश्व स्वाथ्य संगठनको तथ्यांक अनुसार हालसम्म कुल कोरोना संक्रमितको संख्या ५ करोड ६६ लाख २३ हजार ६४३ पुगेको छ । 

पछिल्लो २४ घण्टामा १० हजार ५१६ कोरोना संक्रमितको मृत्यु भएको छ । 

कोरोनाका कारण हालसम्म विश्वमा १३ लाख ५५ हजार ९६३ जनाको मृत्यु भइसकेको छ । 

विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण अमेरिका, भारत, ब्राजिल लगायत देशमा भएको छ । 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

उद्योगीहरुको महासंग्राम आजबाट, संक्रमितले पनि मतदान गर्न पाउने
रहेनन् फुटबल लिजेन्ड म्यारोडोना
२४ घण्टामा २८ कोरोना संक्रमितको मृ’त्यु, मृ’तकको संख्या १,३८९ पुग्यो
जीवनका उर्जावान २७ बर्ष अछामको स्वास्थ्य सुधारमा