मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तिहारको झिलिमिली सुरु (फोटो फिचर)

तिहारको झिलिमिली सुरु (फोटो फिचर)

सुदूर आज

काठमाडौं । तिहारको आगमनसँगै उपत्यका झिलिमिली बनेको छ । अघिल्ला वर्षहरुमा जस्तो नभए पनि काठमाडौं, भक्तपुर, ललितपुरका बजार क्षेत्रमा झिलिमिली देखिएको हो । 

उसो त यो वर्ष तिहारमा झिलिमिली बत्तीको व्यापार ७० प्रतिशतले कम हुने अनुमान व्यापारीहरुले गरेका छन् । बजारमा विगतजस्तो तामझाम नदेखिए पनि अलिअलि झिलिमिली भने बनाइएको छ ।

तिहार भन्नेबित्तिकै सम्झना आउने भनेको झिलिमिलीको हो । माटाका पाला, विद्युतीय बत्ती, पटाका आदि यसका विशेषता हुन् । तिहारमा नेपालीहरुले सबैभन्दा बढी विद्युतीय बत्ती प्रयोग गर्छन् । तर, यसपटक कोरोना कहरले सर्वसाधारणमा पनि पहिलेका वर्षहरुमा झैं उत्साह भने देखिँदैन ।

माटाका पाला, मैनबत्ती, केराको सुप्लामा बालिने कपासको बत्तीले गाउँसहर झिलिमिली हुनेगरेकामा अहिले भने विद्युतीय बत्तीमा आकर्षण बढेको छ । देशमा लोडसेडिङको समस्या पनि हटेपछि विद्युतीय बत्तीमा मानिस आकर्षित भएका हुन् ।

हेरौं उपत्यकामा विद्युतीय बत्तीले सिँगारिएका घर, पसल, चोक तथा सडक र त्यहाँको झिलिमिलीका थप तस्बिर :
No description available.

No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.