प्रदेश समाचार

अछामकी गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार

अछाम – जिल्लामा १ जना सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।

जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्वर ८ बारलाकी सुत्केरी महिलाको उद्धार गरिएको हो ।

स्थानीय पदम बिककी २१ बर्षिया श्रीमती काेपिला बिककाे को हेलिकप्टर मार्फत उद्धार गरी सुर्खेत पठाइएको बारला स्वास्थ्य चाैकी इन्चार्ज जितेन्द्र केशीले बताए ।

विहिवार बेलुका सुतकेरी ब्याथा लागेकी बिककाे पेट भित्रकाे बच्चा तेस्राे रहेकाेले बारलामा सम्भव नभए पछि सुर्खेत रेफर गरिएकाे केशीले जानकारी दिए ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत उद्धार गरी अछामबाट पठाइएको अछामका प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

विकास योजना सुशासन तर्फ उन्मुख गराउने पहल हुन्छ : प्रशासक माझी
वाक नेपालको सेवा पुर्वी अछाममा बिस्तार, निरन्तर समन्वय गर्न उपप्रमुख चलाउनेको आग्रह
सुदूरपश्चिमबाट बैतडीका चन्दलाई राष्ट्रिय युवा प्रतिभा पुरस्कार प्रदान गरिने
सेती लोकमार्गमा पर्ने ९ हजार ६ सय रुख काट्न वन मन्त्रालयको अनुमति