मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामकी गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार

अछामकी गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार


अछाम – जिल्लामा १ जना सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।

जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्वर ८ बारलाकी सुत्केरी महिलाको उद्धार गरिएको हो ।

स्थानीय पदम बिककी २१ बर्षिया श्रीमती काेपिला बिककाे को हेलिकप्टर मार्फत उद्धार गरी सुर्खेत पठाइएको बारला स्वास्थ्य चाैकी इन्चार्ज जितेन्द्र केशीले बताए ।

विहिवार बेलुका सुतकेरी ब्याथा लागेकी बिककाे पेट भित्रकाे बच्चा तेस्राे रहेकाेले बारलामा सम्भव नभए पछि सुर्खेत रेफर गरिएकाे केशीले जानकारी दिए ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत उद्धार गरी अछामबाट पठाइएको अछामका प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।