मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भरत लामिछाने र टिका सानुको तिहार गित सार्वजानिक (भिडियो)

भरत लामिछाने र टिका सानुको तिहार गित सार्वजानिक (भिडियो)


अछाम : भरत लामिछाने र टिका सानुको तिहार गित सार्वजानिक भएको छ । लोक सागर थापाले शब्द भर्नु भएको तिहार मा मज्जाले नाचिन्छ गित विहिवार टिका सानुको युटुव च्यानलबाट सार्वजानिक भएको हो ।

शुदुर पहाडको अछामबाट सांगितिक यात्रामा कहलिएका लामिछाने केन्द्रिय राजधानीमा लोक दोहोरीमा आवद्ध छन ।

जिवन उज्वल बनाउन पढाइको शिलसिलामा काठमाण्डौ छिरेका उनि अहिले साँगितिक यात्रामा फड्को मार्दैछन ।

लोक संस्कृतीको जोगेर्ना गर्ने महान उदेश्य बोकेका लामिछानेको यो बर्षको तिहार गित निकै आर्कषक छ ।

यो भन्दा पहिले करिब एक दर्जन गित बजारमा ल्याइसकेका भरत लामिछानेको तिहार गित यो तिहार मा मज्जाले नाचिन्छ हेर्नुहोस ।