मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विनायकका प्रहरी हवल्दार चन्दको बिदाई

विनायकका प्रहरी हवल्दार चन्दको बिदाई


अछाम : इलाका प्रहरीक कार्यालय विनायकका प्रहरी हवल्दार कर्ण चन्दको बुधबार बिदाई गरिएको छ ।

करिब २ बर्ष पञ्चदेवल विनायक नगरपालिकामा इलाका प्रहरी कार्यालय विनायकद्धारा शान्ती सुरक्षामा अनवरत खटिरहने हवल्दार चन्दको आज विनायक प्रहरी, राजनितिज्ञ, समाजसेवी, पत्रकार लगायतले अविर, दोसल्ला प्रदान गरि बिदाई गरेका हुन ।

https://www.youtube.com/watch?v=csDShHl7X0c
विदाई भएर महेन्द्रनगर जान लागेका चन्दले विनायक बसाई प्रहरी जिवनको एक महत्वपुर्ण बसाई रहेको बताए ।


शान्ती सुरक्षाका निम्ति आफ्नो महत्वपुर्ण कार्य विनायकबासी सबैलाई अवगतनै रहेको बताए ।
आफ्नो पेशामा निस्वार्थ भावले खटिने प्रहरी हवल्दारलाई शुदुर आजले सुभ यात्रा र सफल कार्यकालको सुभकामना ब्याक्त गरेको छ ।