मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सम्झना कामीको बला’त्का’रीलाई कार’बाहिको माग सहित सरकारलाई ज्ञापनपत्र

सम्झना कामीको बला’त्का’रीलाई कार’बाहिको माग सहित सरकारलाई ज्ञापनपत्र


बाजुरा : बझाङकी १२ वषिया सम्झना कामीको बला’त्का’र पछि ह’त्या गर्नेलाई कार’बाहीको आईतबार खप्तड छेडेदह गाउँपालिका स्तरीय बालसंजाल समितिले सहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीमार्फ प्रधान मन्त्रीलाइ ज्ञापन पत्र बुझाएको छ।

गाउँपालिका स्तरीय बालसंजालका अध्यक्ष मिन बहादुर खडकाको टोलीले बझाङको मष्टा गांउपालिका वडा नं २ की १२ वर्षिया बालिका सम्झना कामीको बला’त्का’र पछि ह’त्या गरेको घ’टना प्रति गाउँपालिका स्तरीय बालसंजाल समितीको ग’म्भिर ध्यानक’र्षण भई प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाइ ज्ञापन पत्र बुझाएको हो।

खप्तड छेडेदह गाउंपालिका स्तरीय बालसंजाल समितीका अध्यक्ष मिन बहादुर खडका सचिव रोसन सुनारको हस्ताक्षरित ज्ञापन पत्रमा सम्झना कामीको बला’त्का’र पछि ह’त्याको स’त्यत’थ्य छा’नवि’न र ह’त्या’रालाइ क’डा कार’वाहिको माग सहित जिल्ला प्रसासन बाजुरा मार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापन पत्र बुझाएको हो।

खप्तड छेडेदह गाउँपालिका स्तरीय बालसंञ्जाल समितिका अध्यक्ष मिन बहादुर खडका ,सचिव रोशन सुनार,उपाध्यक्ष करिष्मा वि.क लगायतको टोलीले जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको थियो।