ब्यानर

कोरोनाले विश्वमा मृ’त्यु हुनेको संख्या ९ लाख २६ हजार बढी

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा हालसम्म ९ लाख २६ हजार भन्दा धेरैको ज्या’न गइसकेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाले ९ लाख २६ हजार ५४४ संक्रमतिको मृ’त्यु भएको छ ।  

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म संक्रमितको संख्या २ करोड ९१ लाख ५५ हजार ५८१ पुगेको छ । 

पछिल्लो २४ घण्टामा विश्वमा ४ हजार २४५ संक्रमितको ज्यान गएको छ भने २४ घण्टामा विश्वमा २ लाख ३३ हजार १४ कोरोना संक्रमित थपिएका छन् । 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

भारतमा कोरोनाले ज्यान गुमा’उनेको संख्या ९० हजार
कोरोनाले विश्वमा ९ लाख ६७ हजारको मृ’त्यु
सक्रिय संक्रमित २५ हजार नाघे लकडाउन गर्न सिफारिस, अहिले कति छन् संक्रमित ?
बामदेव मनोनयन विरु’द्ध सर्वोच्चको अन्तरिम आदेश