मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा वेवा’रिसे अवस्थामा फालेको भरु’वा ब’न्दुक फेला

अछाममा वेवा’रिसे अवस्थामा फालेको भरु’वा ब’न्दुक फेला


अछाम – जिल्लामा भरु’वा ब’न्दुक बेबा’रिसे अवस्थामा फेला परेको छ । जिल्लाको साँफेबगर नगरपालिका वडा नं. ८ चिउरीनालो गाँउमा भरुवा ब’न्दुक फेला परेको हो ।

गाउँको माथिल्लो जंगलमा रहेको ओडारमा लुकाई राखेको अवस्थामा एक नाले भरुवा ब’न्दुक एक थान वेवा’रिसे अव’स्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

प्रहरी कार्यालय अछामका सुचना अधिकारी प्रहरी निरिक्षक रमेशदत्त अवस्थीका अनुसार भरुवा बन्दुक कस्को र कसरी राखियो भन्ने बारेमा विवरण खुलिनसकेकाले थप अनुसन्धान भईरहेको बताए ।