मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामको मेल्लेखकी एक बालिका खोलामा बगेर बेप’त्ता

अछामको मेल्लेखकी एक बालिका खोलामा बगेर बेप’त्ता

सुदूर आज

अछाम – जिल्लामा खोलामा बगेर एक बालिका बेप’त्ता भएकी छन्।

सोमबार मेल्लेख गाउँपालिका –१ लिफ्रुकी अन्दाजी ८ वर्षीय मानिषा कुमारी बुढा लिफ्रु खोलामा बगेर बेप’त्ता भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। 

दिउँसो ३ बजेतिर घट्ट गएको अवस्थामा लिफ्रु खोला तर्ने क्रममा उनी बेप’त्ता भएको प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए।

अहिले प्रहरी टोली परिचालन गरी बेप’त्ता बालिकाको खोजी कार्य भइरहेको उनले बताए।