मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१४ हजार ९६१ जना कोरोना मुक्त भए, हेर्नुस प्रदेश अनुसारको विवरण

१४ हजार ९६१ जना कोरोना मुक्त भए, हेर्नुस प्रदेश अनुसारको विवरण

सुदूर आज

काठमाडौं– नेपालमा सोमबार सम्म १४ हजार ९६१ जना कोरोनामुक्त भएका छन्। यो कुल संक्रमितको ७२.१ प्रतिशत हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ मा ८७५ जना, प्रदेश २ मा तीन हजार १७६ जना, बागमतीमा ५४३ जना र गण्डकीमा एक हजार ३३० जनाले कोरोना भाइरस जितेका छन्।

यसैगरी प्रदेश ५ मा चार हजार ६६ जना, कर्णाली प्रदेशमा एक हजार ७२३ जना र सुदूरपश्चिम प्रदेशमा एक हजार तीन हजार २४८ जना कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए।