मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वमा एकै दिन २ लाख ८९ हजार कोरोना संक्रमित थपिए

विश्वमा एकै दिन २ लाख ८९ हजार कोरोना संक्रमित थपिए


काठमाडौं । शनिबार विश्वमा २ लाख ८९ हजार ३२१ कोरोना संंक्रमित थपिएका छन् । यो अघिल्लो दिनको तुलनामा केही कम हो । 

शुक्रबार अहिलेसम्मकै सबैभन्दा धेरै २ लाख ९२ हजार ५२७ कोरोना संक्रमित थपिएका थिए । 

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ६ लाख ७५ हजार ६० को ज्यान गइसकेको छ ।

संक्रमितको संख्या १ करोड ७३ लाख ९६ हजार ९४३ पुगेको छ ।