मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दाङ कारा’गारमा कै’दीको मृ’त्यु

दाङ कारा’गारमा कै’दीको मृ’त्यु

सुदूर आज

दाङ- ठ’गी मु’द्दामा कै’द स’जाय भुक्ता’न गरिरहेका एक कै’दीको दाङको तुलसीपुर कारा’गारमा मृ’त्यु भएको छ।

कपिलवस्तुको मायादेवी गाउँपालिका–४ का ६५ वर्षीय अमिरुल्ला मुसलमानको सोमबार बिहान मृ’त्यु भएको प्रहरीले जनाएको छ।

दीर्घरोगी मुलसमानलाई बिहान एक्कासि गा’ह्रो भएपछि राप्ती प्रादेशिक अस्पताल लगिएकोमा बिहान ७ बजेतिर मृ’त्यु भएको प्रहरीले जानकारी दिएको छ।

उनी ठ’गी मु’द्दामा २०७५ असोज १५ गते कारा’गार च’लान भएका थिए। – नेपाल समय