कला साहित्य / मनोरञ्जन

रबि ओड भन्दै आए ‘तिमी बिजी टिकटकमा’ (भिडियो)

काठमाडौं- पछिल्लो समय टिकटक एप् एकदमै चर्चित छ । यहि टिकटकको नाम लिएर एउटा म्युजिक भिडियो तयार भएको छ ‘तिमी बिजी टिकटकमा ‘ ।

नेपाल आइडलको दोस्रो संस्करण विजेता गायक रबि ओड र सम्झना ओलीको स्वर रहेको गीतमा संगीत समेत सम्झना आफैले भरेकी छिन भने एरेन्ज नरेन्द्र वियोगीको रहेको छ ।

टिकटकले परिवारमा आएको समस्यालाई रमाईलो तरिकाले देखाईएको म्युजिक भिडियोमा रेश्मा घिमिरे र सागर लम्साल बलेको अभिनय देख्न सकिन्छ ।

म्युजिक भिडियोलाइ निसान घिमिरेले निर्दशन गरेका हुन् ।भिडियोमा उत्सब दाहालको छायाँकन ,सुरेन्द्र बसेलको कोरियोग्राफी र निर्देशक घिमिरेको सम्पादन देख्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नरेन र सुरक्षा अभिनित ‘बुलाकी’ कात्तिक १८ प्रदर्शन हुने
नेपाली सिने हलमा पहिलो पटक भोजपुरी फिल्म ‘रण’को इन्ट्री हुदै
चलचित्र ‘कृष्ण लीला’को ‘ए मेरो हजुर’ गीत सार्वजनिक 
सुरक्षा भन्छिन्– चिसो मान्छे नेपाली चलचित्र उद्योगकै विशेष सिनेमा हो